प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अप्रिल p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 अप्रिल p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! अप्रि. ८

“के तपाईंलाई बालबालिकालगायत मानवजाति कुपोषणको सिकार होस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलमा पाइने यो सान्त्वनादायी प्रतिज्ञा विचार गर्नुहोस्‌। [भजन ७२:१६ पढ्‌नुहोस्‌।] यस अंकको ब्यूँझनुहोस्‌!-ले कुपोषणका कारणहरू र यसको चाँडै अन्त गर्ने परमेश्‍वरको प्रतिज्ञाबारे छलफल गर्छ।”

प्रहरीधरहरा अप्रि. १५

“हालैका वर्षहरूमा थुप्रै मानिसहरूले आध्यात्मिक मूल्यमान्यतामा आएको ह्रास महसुस गरेका छन्‌। के तपाईंले पनि यो याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि भजन ११९:१०५ पढ्‌नुहोस्‌।] आध्यात्मिक मूल्यमान्यताले मानिसहरूलाई जीवनमा आइपर्ने थुप्रै खतराहरूदेखि जोगिन मदत गर्छ। साँचो आध्यात्मिक मूल्यमान्यता कहाँ पाउन सकिन्छ भनी यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रि. ८

“के तपाईं छनौट गर्ने स्वतन्त्रताको मूल्यांकन गर्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] तथापि, छनौट गर्ने स्वतन्त्रता हुँदैमा मानिसले सही छनौट गर्नेछ भन्‍ने कुनै ग्यारेन्टी छैन। के बुद्धिमानी छनौटहरू गर्न हामीलाई मदत गर्ने कुनै सिद्धान्तहरू छन्‌? [जवाफ पाइसकेपछि गलाती ६:७ पढ्‌नुहोस्‌। पृष्ठ १६ पल्टाएर देखाउनुहोस्‌।] तपाईंले यस पत्रिकामा जवाफ पाउनुहुनेछ।”

प्रहरीधरहरा मे १

“कतिपय प्रश्‍नहरूको जवाफ मानिसले दिन सक्दैन। यो उदाहरण विचार गर्नुहोस्‌। [अय्यूब २१:७ पढ्‌नुहोस्‌।] के तपाईंलाई कुनै प्रश्‍न परमेश्‍वरलाई सोधूँ-सोधूँजस्तो लागेको थियो? [जवाफ दिने मौका दिनुहोस्‌।] पृथ्वीको सबै भागका मानिसहरूले जीवनका तीनवटा अति महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कसरी पाएका छन्‌ भनी यस पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने