प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अप्रिल p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अप्रिल p. ८

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! अप्रि. ८

“एकताका, थुप्रै मानिसहरू आणविक युद्धको डरै-डरमा बाँच्थे। के तपाईंलाई आज आणविक युद्ध हुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकाले हामी सबैले चासो राख्नुपर्ने हालैका घटनाक्रमबारे जाँचपड्‌ताल गर्छ। यसले बाइबलमा प्रतिज्ञा गरिएको यस्तो संसारबारे पनि बताउँछ, जहाँ डर विगतको कुरा हुनेछ।” सपन्याह ३:१३ पढ्‌नुहोस्‌।

प्रहरीधरहरा अप्रि. १५

“दुःखद घटनाहरू लगायत जीवनमा आइपर्ने सम्पूर्ण कुराहरू परमेश्‍वरकै इच्छा हुन्‌ भनेर कोही-कोही भन्‍ने गर्छन्‌। के यसबारे तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] थुप्रै मानिसहरूलाई यो प्रार्थना थाह छ। [मत्ती ६:१०ख पढ्‌नुहोस्‌।] पृथ्वीको लागि परमेश्‍वरको इच्छा के हो र यो कहिले पूर्णतया पूरा हुनेछ? बाइबलले यस प्रश्‍नको कस्तो जवाफ दिन्छ भनी यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रि. ८

“मानिसहरूलाई थाह भएको एउटा दुःखद घटना बताइसकेपछि यस्तो प्रश्‍न सोध्नुहोस्‌: “परमेश्‍वरले किन यस्ता कुराहरू हुन दिनुभएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि याकूब १:१३ पढ्‌नुहोस्‌।] युवा जनहरूलाई लक्षित गरेर लेखिएको यस लेखले अहिलेसम्म पनि हाम्रो मायालु सृष्टिकर्ताले मानव दुःखकष्टको अन्त गर्न कदम नचाल्नुको कारणबारे बताउँछ।”

प्रहरीधरहरा मे १

“मानव समाज सुधार्ने प्रयासमा कोही-कोही धार्मिक नेताहरू राजनीतिमा मुछिएका छन्‌। तथापि, मानिसहरूले येशूलाई राजा बनाउन चाहँदा उहाँले के गर्नुभयो याद गर्नुहोस्‌। [यूहन्‍ना ६:१५ पढ्‌नुहोस्‌।] अरूलाई चिरस्थायी लाभ पुऱ्‍याउने अर्कै कुरामा येशूले ध्यान केन्द्रित गर्नुभयो। त्यसबारे यस पत्रिकामा छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने