प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ४/०५ पृ. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ४/०५ पृ. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा अप्रि. १५

“अचेल जानकारीको त छेलोखेलो नै छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्‌।] तथापि, यस पदमा बताइएजस्तो मूल्यवान्‌ जानकारी अन्त कतै पाइँदैन। [यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।] यस पत्रिकाले ‘अनन्त जीवन’ भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो र हामी कसरी यस्तो जीवनतर्फ डोऱ्‍याउने ज्ञान प्राप्त गर्न सक्छौं भनी बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रि. ८

“धेरैलाई शारीरिक श्रम गर्नु आफ्नो प्रतिष्ठाभन्दा तलको कामजस्तो लाग्छ तर बाइबलले हामीलाई कडा परिश्रम गर्न प्रोत्साहन दिन्छ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌ र त्यसपछि उपदेशक २:२४ पढ्‌नुहोस्‌।] पृष्ठ २० को लेख पल्टाउनुहोस्‌।] यस लेखमा विशेष गरी युवाजनहरूले कडा परिश्रम अनि शारीरिक श्रमप्रति राख्नुपर्ने दृष्टिकोणबारे छलफल गरिएको छ।

प्रहरीधरहरा मे १

“आफ्नो प्रियजनको मृत्यु हुँदा उसलाई फेरि भेट्‌न चाहनु स्वाभाविकै हो। के तपाईं यस कुरामा सहमत हुनुहुन्‍न र? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलमा उल्लिखित पुनरुत्थानको प्रतिज्ञाबाट धेरैले सान्त्वना पाएका छन्‌। [यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌।] यस पत्रिकामा पुनरुत्थान कहिले हुनेछ र यसबाट वास्तवमा क-कसले लाभ उठाउनेछन्‌ भन्‍ने कुरा छलफल गरिएको छ।”

ब्यूँझनुहोस्‌! मे ८

“आमाबाबुले किशोरावस्थाजस्तो चुनौतीपूर्ण उमेरमा पुगेका आफ्ना छोराछोरीलाई समस्याहरूबाट जोगिन कसरी मदत गर्न सक्छन्‌ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌।] यस पत्रिकामा बाइबलको सल्लाह लागू गर्दा आफ्ना छोराछोरीसित खुलस्त कुराकानी गर्न र उनीहरूका लागि व्यावहारिक सीमाहरू तोक्न आमाबाबुले कसरी मदत पाउन सक्छन्‌, त्यसबारे छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने