प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मार्च p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 मार्च p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा मार्च १

“हामीले छान्‍ने मनोरञ्जनले ताजगी दिन्छ भनेर कसरी पक्का गर्न सक्छौं? [जवाफ आइसकेपछि उपदेशक ३:१२, १३ पढ्‌नुहोस्‌ र पृष्ठ २२ को लेख देखाउनुहोस्‌।] मनोरञ्जन छान्‍ने सन्दर्भमा यस लेखमा मदतकारी सल्लाह-सुझाव दिइएको छ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“सबैको आ-आफ्नै घर हुने समयबारे तपाईंलाई बताऊँ कि भनेको। कत्ति दुःखलाग्दो हगि! धेरैको टाउको लुकाउने ठाउँ धरि छैन। [जवाफ पर्खनुहोस्‌। त्यसपछि यशैया ६५:२१, २२ पढ्‌नुहोस्‌।] यस पत्रिकाले घरबार नहुनुको कारणहरू केलाउँछ। अहिले हामीले बाइबलमा पढेको परमेश्‍वरको प्रतिज्ञा कसरी उहाँले पूरा गर्नुहुन्छ, त्यो पनि यस पत्रिकामा छलफल गरिएको छ।”

प्रहरीधरहरा अप्रि. १

“निर्णय गर्नु सजिलो हुँदैन। अप्ठ्यारा परिस्थितिको कारण विभिन्‍न पक्षहरू केलाउनुपर्दा निर्णय गर्नु झनै गाह्रो हुन्छ। सही निर्णय गर्न केले मदत दिनेछ? [जवाफ पर्खनुहोस्‌ र यशैया ३०:२१ पढ्‌नुहोस्‌। त्यसपछि पृष्ठ ७ को लेख देखाउनुहोस्‌।] सही निर्णय गर्न बाइबलको ज्ञानले कसरी मदत दिन सक्छ भनी यस लेखले बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रि. – जून

“यहाँको विचारमा अबको २० वा ३० वर्षपछि यस संसारको हालत कस्तो होला? [जवाफ पर्खनुहोस्‌। त्यसपछि भजन ११९:१०५ पढ्‌नुहोस्‌।] भविष्यमा के होला भनेर बुझ्ने समझ बाइबलबाट पाउँछौं। हामी अहिले समयको धारमा कहाँ छौं र किन उज्ज्वल भविष्यको आशा गर्न सक्छौं भनेर देखाउने बाइबल भविष्यवाणीहरूलाई यस पत्रिकाले केलाएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने