प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ३/०५ p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ३/०५ p. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा मार्च १५

“विश्‍वभरका मानिसहरू येशूले दिनुभएका शिक्षाको प्रशंसा गर्छन्‌। [पृष्ठ ३ को अनुच्छेद १ मा भएको उद्धरण पढ्‌नुहोस्‌।] तर के तपाईंलाई यी शिक्षाहरू, जस्तै यस शास्त्रपदमा पाइने उदाहरण आज व्यावहारिक छ जस्तो लाग्छ? [मत्ती ५:२१, २२क पढ्‌नुहोस्‌। त्यसपछि जवाफ दिने मौका दिनुहोस्‌।] येशूले सिकाउनुभएका कुराहरू र त्यसबाट हामी कसरी लाभ उठाउन सक्छौं भन्‍ने कुरा यस पत्रिकामा छलफल गरिएको छ।”

ब्यूँझनुहोस्‌! मार्च ८

“कहिलेकाहीं हामी सबैलाई आफ्ना भावनाहरू नियन्त्रणमा राख्न गाह्रो हुन्छ। खास गरेर युवाहरूको सन्दर्भमा यो कुरा साँचो साबित भएको छ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्न कुन कुराले उनीहरूलाई मदत गर्नेछ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि फिलिप्पी ४:८ पढ्‌नुहोस्‌। पृष्ठ १८ मा दिइएको लेख पल्टाउनुहोस्‌।] युवाहरूले आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छन्‌ भन्‍ने कुरा यस लेखमा छलफल गरिएको छ।

प्रहरीधरहरा अप्रि. १

“विज्ञान र बाइबल आपसमा मेल खाँदैन भनेको के तपाईंले सुन्‍नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकाले विज्ञान र धर्म-बीच भएको द्वन्द्वको इतिहासलाई केलाएको छ। तर यसले साँचो विज्ञान बाइबलसित मेल खान्छ भन्‍ने कुराको प्रमाण पनि पेस गर्छ।” पृष्ठ ६-७ देखाउनुहोस्‌। त्यसपछि उपदेशक १:७ पढ्‌नुहोस्‌।

ब्यूँझनुहोस्‌! अप्रि. ८

“थुप्रै मानिसलाई हिमालहरू सुन्दर भएकोले मनपर्छ तर पृथ्वीमा जीवन धान्‍नको लागि ती अत्यावश्‍यक छन्‌ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌।] यस पत्रिकामा हामीलाई हिमालहरू चाहिनुको कारण र आज हिमालहरूलाई के भइरहेको छ भन्‍ने कुरा छलफल गरिएको छ। सृष्टिकर्ताले यो महत्त्वपूर्ण स्रोतको कसरी रक्षा गर्नुहुनेछ भनेर पनि यसमा बताइएको छ।” भजन ९५:४ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने