प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मार्च p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मार्च p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा मार्च १

“जीवनको उद्देश्‍य के हो? हामी कहाँबाट आयौं? हाम्रो भविष्य कस्तो छ? जस्ता प्रश्‍न मानिसहरू सोच्ने गर्छन्‌। यस्ता प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र घरधनीले चासो दिएमा पत्रिका देखाउनुहोस्‌।] यो पत्रिकाले के भनेको छ, म तपाईंलाई पढेर सुनाउँछु है त। [पृष्ठ ८-९ मा भएको एउटा बाइबल पद पढेर सुनाउनुहोस्‌।] यस विषयमा यो पत्रिकाले अझै बताएको छ।”

प्रहरीधरहरा अप्रि. १

चर्च जाने मान्छे भेटेमा यसो भन्‍न सक्नुहुन्छ: “सबैलाई थाह भएको यो पदबारे तपाईंको धारणा के छ बताइदिनुस्‌ न। [यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।] एक जनाले आफ्नो जीवन दिएर हामीले कसरी अनन्त जीवन पाउँछौं भनेर के तपाईं कहिल्यै घोरिनुभएको थियो? [जवाफ दिने मौका दिनुहोस्‌।] येशूको मृत्युबाट हामी कसरी लाभ उठाउन सक्छौं, यो पत्रिकाले सरल र सन्तोषजनक जवाफ दिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने