प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ९/०५ पृ. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ९/०५ पृ. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा सेप्टे. १५

“येशूबारे नसुन्‍ने को होला र! कसैको लागि येशू केवल एक जना प्रसिद्ध मानिस हो। कतिले त येशू नै ईश्‍वर हुनुहुन्छ भन्छन्‌। तपाईंको विचारमा येशू को हुनुहुन्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] यो पत्रिकाले उहाँ को हुनुहुन्छ, कहाँबाट आउनुभयो र अहिले उहाँ कहाँ हुनुहुन्छ भनेर बताउँछ।” यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।

ब्यूँझनुहोस्‌! सेप्टे. ८

“के तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ? [१ कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌, त्यसपछि पृष्ठ ११ को लेख देखाउनुहोस्‌।] यस लेखले खराब साथीहरूको लहलहैमा नलाग्न के-के गर्नुपर्छ भनेर राम्रो सल्लाह दिन्छ।”

प्रहरीधरहरा अक्टो. १

आवरण पृष्ठको प्रश्‍न पढ्‌नुहोस्‌। त्यसपछि सोध्नुहोस्‌: “यहाँ बताइएको चिह्न के हो, के तपाईंलाई थाह छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि मत्ती २४:३ पढ्‌नुहोस्‌।] प्रहरीधरहरा-को यस अंकले यस चिह्नका पाँच विशेष पक्षबारे बताउँछ र यी पक्षहरू बुझ्नु कत्तिको आवश्‍यक छ भनेर पनि बताउँछ।” पृष्ठ ६ को पेटी देखाउनुहोस्‌।

ब्यूँझनुहोस्‌! अक्टो. ८

“घर नभएका मानिसहरू थुप्रै छन्‌। के कुनै दिन सबैको आफ्नै घर होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस ब्यूँझनुहोस्‌!-ले मानिसले आवाससम्बन्धी के कस्ता समस्याहरू भोगिरहेका छन्‌, त्यसबारे ताजा रिपोर्ट दिन्छ।” यशैया ६५:२१, २२ पढेर यसो भन्‍नुहोस्‌, “परमेश्‍वरको यो प्रतिज्ञा पूरा हुन्छ भनेर हामी कसरी विश्‍वस्त हुन सक्छौं, यो पत्रिकाले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने