प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर पृ. ८
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर पृ. ८

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा सेप्टे. १

“छोराछोरीले समस्याहरूको सामना गर्न सकोस्‌ भनेर धेरैजसो आमाबाबु छोराछोरीलाई प्रशिक्षण दिन निकै ध्यान दिन्छन्‌। आमाबाबुले केबाट मदत पाउन सक्लान्‌? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलको यस पदमा दिइएको सल्लाहलाई ध्यान दिनुहोस्‌। [१ कोरिन्थी १६:१४ पढ्‌नुहोस्‌ र पृष्ठ २२ को लेख देखाउनुहोस्‌।] यो लेखले प्रेमको तीनवटा पक्षबारे बताउँछ र आमाबाबुले छोराछोरीलाई सिकाउँदा प्रेम देखाउनुपर्ने केही खास तरिकाबारे बताउँछ।”

ब्यूँझनुहोस्‌! जुला.–सेप्टे.

“धेरैको वैवाहिक जीवन टुक्रिरहेको छ। यसबाट जीवनसाथी छान्दा बुद्धिमान्‌ हुनुपर्छ भन्‍ने देखिन्छ। उपयुक्‍त जोडी छान्‍न कसरी मदत पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌।] यो पुरानो हितोपदेश धेरैको लागि मदतकारी साबित भएको छ। [हितोपदेश २२:३ पढ्‌नुहोस्‌ र पृष्ठ १६ को लेख देखाउनुहोस्‌।] जोडी छान्दा सही निर्णय गर्न यो लेखले राम्ररी मदत गर्छ।”

प्रहरीधरहरा अक्टो. १

“जीवनको उद्देश्‍य छ भने जीवन अझै अर्थपूर्ण होला जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र १ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌ र पृष्ठ १९ मा भएको लेख देखाउनुहोस्‌।] यो लेख र यसपछिको लेखले परमेश्‍वरको इच्छाअनुसार गर्दा हाम्रो जीवन अर्थपूर्ण र आनन्दित हुन्छ भनेर छलफल गरेको छ।”

ब्यूँझनुहोस्‌! अक्टो.–डिसे.

“आमाबाबुलाई साँच्चै नै मदत दिने सल्लाह कहाँ पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ, हेर्नुस्‌ त। [२ तिमोथी ३:१६ पढ्‌नुहोस्‌।] छोराछोरीलाई राम्ररी हुर्काउन आमाबाबुलाई मदत गर्न बाइबल कत्ति व्यावहारिक छ, यस पत्रिकाले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने