प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जनवरी p. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 जनवरी p. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा जन. १

“हालैका वर्षहरूमा खराब काम एकदमै बढेको छ। तपाईंको विचारमा यस्तो दुष्टता रोक्न के गर्नुपर्ला? [जवाफ सुनिसकेपछि रोमी १२:१७ पढ्‌नुहोस्‌।] यस पत्रिकामा आज संसारमा दुष्टता व्याप्त हुनुको कारण दिइएको छ। यसबाहेक दुष्टतालाई आखिरमा कसरी हटाइनेछ, त्यो पनि बताइएको छ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“सबैको आफ्नै घर कहिले होला त्यसबारे म तपाईंलाई बताउन आएको हुँ। तर दुःखलाग्दो कुरा, थुप्रैको घर त के, टाउको लुकाउने ठाउँसमेत छैन। [जवाफ सुनिसकेपछि यशैया ६५:२१, २२ पढ्‌नुहोस्‌।] यस पत्रिकामा घरबारविहीन हुनुको कारण छलफल गरिएको छ। साथै, हामीले भर्खरै बाइबलमा पढेको प्रतिज्ञा परमेश्‍वरले कसरी पूरा गर्नुहुनेछ, त्यो पनि यसमा बताइएको छ।”

प्रहरीधरहरा फेब्रु. १

“जीवन धान्‍न सबैलाई पैसा चाहिन्छ। तर यहाँ शास्त्रमा बताइएको खतराबाट जोगिनु खाँचो छ भनेर के तपाईं मानिलिनुहुन्छ? [१ तिमोथी ६:१० पढ्‌नुहोस्‌ र जवाफ पर्खनुहोस्‌] प्रहरीधरहरा-को यस अंकमा धनसम्पत्तिले निम्त्याउन सक्ने केही खतराहरू र ती खतराबाट कसरी बच्न सकिन्छ, बताइएको छ।

ब्यूँझनुहोस्‌! जन. – मार्च

“थुप्रै मानिसहरू आफ्नो मुलुकमाथि परमेश्‍वरको निगाह छ भनेर सोच्छन्‌। के तपाईंलाई परमेश्‍वरले कुनै राष्ट्रलाई उँचो र कुनैलाई निचो ठान्‍नुहुन्छ जस्तो लाग्छ? [घरधनीको जवाफमा चासो देखाउनुहोस्‌। त्यसपछि प्रेरित १०:३४, ३५ देखाउनुहोस्‌।] विभिन्‍न मुलुकका मानिसहरूलाई परमेश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ र उहाँबाट निगाह पाउने हो भने हामीले के गर्नुपर्छ, बाइबलका यी पदहरूमा बताइएको छ। [पढ्‌नुहोस्‌] यसबारे यसै पत्रिकाको पृष्ठ १४ मा राम्रोसित छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने