प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जनवरी p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जनवरी p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जन. १

“के तपाईंलाई पृथ्वीमा कहिल्यै इन्साफ होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ अनि त्यसपछि लूका १८:७ पढ्‌नुहोस्‌। पृष्ठ १७ को लेख पल्टाउनुहोस्‌।] परमेश्‍वर स्वयम्‌ले कसरी इन्साफ गर्नुहुनेछ भनी यस लेखले बताउँछ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“कसै-कसैलाई जे-जति हुन्छ, त्यसको दोषी परमेश्‍वर हुनुहुन्छ जस्तो लाग्छ। कुनै दुर्घटना हुँदा, त्यसको पछाडि परमेश्‍वरको कुनै जायज कारण हुनुपर्छ भन्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि याकूब १:१३ पढ्‌नुहोस्‌।] अहिले दुःखकष्ट हुनुको कारण के हो र परमेश्‍वरले कसरी यसको अन्त्य गर्नुहुनेछ भनी यस पत्रिकाले बताउँछ।”

प्रहरीधरहरा फेब्रु. १

“सबैले यहाँ भनिए जस्तै गर्ने हो भने के तपाईंलाई हाम्रो समाज राम्रो हुन्छ जस्तो लाग्दैन? [एफिसी ४:२५ पढ्‌नुहोस्‌। त्यसपछि जवाफ दिने मौका दिनुहोस्‌।] धेरैजसो मानि⁠सलाई कुनै-कुनै अवस्थामा झूटो बोल्नु ठिकै हो जस्तो लाग्छ। सधैं सत्य बोल्दा के फाइदा हुन्छ, यस पत्रि⁠कामा बताइ⁠एको छ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“एकअर्कालाई प्रेम गर्छन्‌ भने विवाहअघि वा अवैध यौनसम्बन्ध राख्नु के तपाईंलाई ठिकै हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌ र १ कोरिन्थी ६:१८ पढ्‌नुहोस्‌। पृष्ठ १८ को लेख देखाउनुहोस्‌।] विवाहअघि यौनसम्बन्ध राख्ने विषयमा बाइबलको दृष्टिकोण यस लेखले बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने