प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मार्च p. ३
  • स्मरणार्थका सम्झौटाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्मरणार्थका सम्झौटाहरू
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू
    हाम्रो राज्य सेवकाई—२००७
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००४
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • स्मरणार्थका सम्झौटाहरू
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 मार्च p. ३

स्मरणार्थका सम्झौटाहरू

यस वर्षको स्मरणार्थ उत्सव बुधबार, अप्रिल १२ मा पर्छ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

◼ सभाको समय निर्धारण गर्दा, स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि नघुमाउन पक्का गर्नुपर्छ।

◼ वक्‍तालगायत अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।

◼ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ।—फेब्रुअरी १५, २००३ को प्रहरीधरहरा पृष्ठ १४-१५ हेर्नुहोस्‌।

◼ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा हुने भवनमा पहिल्यै मिलाएर राख्नुपर्छ।

◼ राज्यभवन होस्‌ या अरू कुनै सभा गर्ने स्थान, पहिले नै सरसफाइ गर्नुपर्छ।

◼ परिचारक र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्‍नुपर्छ अनि उनीहरूको जिम्मेवारी, प्रतीक टक्राउने उचित तरिका र भद्र पहिरन तथा कोरीबाटीको आवश्‍यकताबारे पहिले नै निर्देशन दिनुपर्छ।

◼ अशक्‍तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्‍त जनलाई प्रतीकहरू पुऱ्‍याउन प्रबन्ध मिलाउनुपर्छ।

◼ एउटै राज्यभवनमा एकभन्दा बढी मण्डलीहरूले उत्सव मनाउने तालिका बनाएका छन्‌ भने, मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि भवनको मूलढोका, सार्वजनिक बाटोघाटो अनि सवारीसाधन पार्क गर्ने ठाउँमा अनावश्‍यक भीड नहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने