प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मे पृ. ८
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 मे पृ. ८

पत्रिकाहरूबारे के भन्‍ने

प्रहरीधरहरा मे १

“हामीले गरिबहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? [जवाफ पर्खनुहोस्‌ र मत्ती ९:३६ पढ्‌नुहोस्‌। त्यसपछि पृष्ठ ४ को लेख पल्टाउनुहोस्‌।] येशूले गरिबहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्थ्यो र हामी उहाँको कसरी नक्कल गर्न सक्छौं, यस पत्रिकामा बताइएको छ।”

ब्यूँझनुहोस्‌! अप्रिल - जून

“अबको २०/३० वर्षमा संसार कस्तो होला? [जवाफ पर्खनुहोस्‌। त्यसपछि भजन ११९:१०५ पढ्‌नुहोस्‌।] बाइबलले हामीलाई संसारको भविष्य बुझ्ने मदत दिन्छ। हामी अहिले समयको कुन धारमा छौं र उज्ज्वल भविष्यको आशा किन राख्न सक्छौं, यससम्बन्धी भविष्यवाणीहरू यस पत्रिकामा केलाइएका छन्‌।

प्रहरीधरहरा जून १

“परमेश्‍वरले संसारमा परिवर्तन ल्याउनुहुँदैछ भनेर थुप्रै मानिस विश्‍वास गर्छन्‌। त्यसको लागि हामी कसरी तयार रहन सक्छौं? [जवाफ पर्खनुहोस्‌। त्यसपछि २ पत्रुस ३:११-१३ पढ्‌नुहोस्‌ र पृष्ठ ९ को लेख पल्टाउनुहोस्‌।] परमेश्‍वरले पृथ्वीका बासिन्दामाथि न्यायदण्ड ल्याउनुहुँदा बच्नको लागि हामी कसरी तयार रहन सक्छौं, यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रिल – जून

“संसारको खस्कँदो अवस्थाले मानिसजातिको लागि के अर्थ राख्छ? [जवाफ पर्खनुहोस्‌। त्यसपछि २ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।] मानिसजातिको भविष्य कस्तो हुनेछ, यस पत्रिकाले बताउँछ। पृष्ठ ९ पल्टाउनुहोस्‌ र “हाम्रो गन्तव्य” उपशीर्षकमा दिइएका जानकारी बताउनुहोस्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने