प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे p. ४
  • पत्रिकाहरूबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाहरूबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मे p. ४

पत्रिकाहरूबारे के भन्‍ने

ब्यूँझनुहोस्‌! मे ८

“आजको संसारमा कतिपय व्यक्‍तिहरूले आशाविहीन महसुस गर्छन्‌। के तपाईंलाई पनि कहिलेकाहीं त्यस्तै महसुस हुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि रोमी १५:४ पढ्‌नुहोस्‌।] अधिकांश व्यक्‍तिहरूले आशा एकदमै महत्त्वपूर्ण छ भनेर स्वीकार्छन्‌। ब्यूँझनुहोस्‌!-को यस अंकमा प्रस्तुत गरिएका आशाका सातवटा धर्मशास्त्रीय कारणबारे विचार गरेर तपाईंले आनन्द उठाउनुहुनेछ।”

प्रहरीधरहरा मे १५

“मानिसहरूले पृथ्वीमा गर्ने कामहरूले परमेश्‍वरलाई असर गर्छ कि गर्दैन होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] हाम्रा कामहरूले परमेश्‍वरको भावनालाई कसरी असर गर्न सक्छ भनी याद गर्नुहोस्‌ त। [हितोपदेश २७:११ पढ्‌नुहोस्‌।] यो पत्रिकाले परमेश्‍वरको हृदयलाई आनन्दित तुल्याएका केही व्यक्‍तिहरूको उदाहरणबारे विचार गर्नुका साथै हामी पनि कसरी त्यसै गर्न सक्छौं भनेर बताउँछ।”

ब्यूँझनुहोस्‌! मे ८

“आजका थुप्रै व्यक्‍तिहरू आफ्नो भित्री मनलाई जे गर्न इच्छा लाग्यो त्यही गर्न बाध्य महसुस गर्छन्‌ र खराब बानीहरूलाई जित्न सकिंदैन भनेर सोच्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि रोमी १४:१२ पढ्‌नुहोस्‌।] ब्यूँझनुहोस्‌!-को यस अंकले मानिसहरू किन त्यस्तो महसुस गर्छन्‌ भन्‍ने कुरा केलाउँछ र खराब बानीहरूसित सङ्‌घर्ष गर्नको लागि व्यावहारिक सुझावहरू दिन्छ।”

प्रहरीधरहरा जून १

“थुप्रै व्यक्‍तिहरू परमेश्‍वरको उपासना गर्न संगठित धर्मको भाग हुनु आवश्‍यक छैन भन्‍ने सोच्छन्‌। के तपाईंले कहिल्यै यसबारे सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यो पत्रिकाले बितेका समयमा परमेश्‍वरले मानिसहरूसित गर्नुभएको व्यवहारबारे बताउँछ। सत्यतामा परमेश्‍वरको उपासना गर्नुको अर्थ के हो भनेर पनि यसले बताउँछ।” यूहन्‍ना ४:२४ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने