प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 मे p. ८
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 मे p. ८

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा मे १

“आजकल क्रूर व्यवहार सामान्य भएजस्तो देखिन्छ। [स्थानीय घटना वा पत्रिकाबाटै कुनै उदाहरण बताउनुहोस्‌।] मानिसहरू किन यतिबिघ्न क्रूर भएको होला, के तपाईंले सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] क्रूरता बढ्‌नेछ भनेर बाइबलले पहिल्यै बताइसकेको थियो। [२ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।] ‘क्रूरताको कहिल्यै अन्त होला?’ भन्‍ने प्रश्‍नको जवाफ यस पत्रिकाले दिन्छ।”

ब्यूँझनुहोस्‌! अप्रि. – जून

“के तपाईंलाई यो साँच्चै हुन्छ जस्तो लाग्छ? [यशैया ३३:२४ पढ्‌नुहोस्‌। जवाफ दिने मौका दिनुहोस्‌।] चिकित्साजगत्‌मा के कस्ता प्रगति भइरहेका छन्‌ अनि बाइबलको भविष्यवाणी कसरी पूरा हुनेछ भनी यस पत्रिकाले बताउँछ।”

प्रहरीधरहरा जून १

“खराब काम गर्नेहरूबारे हामी दिनहुँजसो सुन्छौं। [स्थानीय इलाकामा हालै भएको कुनै घटनाबारे बताउनुहोस्‌।] के तपाईंलाई यस्ता खराब काम गराउने कुनै अदृश्‍य दुष्ट व्यक्‍ति पो छ कि जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि प्रकाश १२:१२ पढ्‌नुहोस्‌।] हामी आफूलाई कसरी जोगाउन सक्छौं भनी यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रि. – जून

“यो पुरानो भनाइसित तपाईं सहमत हुनुहुन्छ होला। [हितोपदेश २२:३ पढ्‌नुहोस्‌।] अहिले हामी बाँचिरहेको समयमा नैतिक स्तर झन्‌-झनै खस्किरहेको छ। यस्तो समयमा यहाँ भर्खरै पढेको बुद्धिमान्‌ सल्लाह कसरी पालन गर्न सक्छौं अनि नकारात्मक दबाब सहन हाम्रा केटाकेटीहरूलाई कसरी तयार पार्न सक्छौं? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ २६ को लेख देखाउनुहोस्‌।] यस सन्दर्भमा थुप्रै मदतकारी जानकारी यस पत्रिकामा दिइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने