प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 सेप्टेम्बर पृ. १२
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
  • पत्रिकाहरूबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 सेप्टेम्बर पृ. १२

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा सेप्टे. १

“हामी अक्सर ईश्‍वरलाई प्रार्थना गर्छौं। तर हाम्रो प्रार्थना उहाँलाई स्वीकार्य छ कि छैन भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌ र त्यसपछि भजन १४१:२ पढ्‌नुहोस्‌। अनि पृष्ठ २२ को लेख देखाउनुहोस्‌।] यस लेखमा हामीले उहाँलाई स्वीकार्य ढंगमा कसरी प्रार्थना गर्न सक्छौं भनी बताइएको छ।”

ब्यूँझनुहोस्‌! जुला. – सेप्टे.

“आजभोलि थुप्रै मानिसहरूको विचारमा सफल हुनको लागि हप्कीदप्की नगरी हुँदैन। तर येशूले के भन्‍नुभयो, हेर्नुहोस्‌ त। [मत्ती ५:५, ९ पढ्‌नुहोस्‌।] के तपाईं यो कुरासित सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] अरूसित मिलेर बस्नुको तीन वटा फाइदाहरू यस पत्रिकामा बताइएको छ।” पृष्ठ २८ को लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा अक्टो. १

“थुप्रै विवाहित दम्पतीलाई मदत गरेको एउटा शास्त्रपद म तपाईंलाई पढेर सुनाउँछु नि। [एफिसी ५:३३ पढ्‌नुहोस्‌।] आफ्नो पारिवारिक सम्बन्ध राम्रो बनाउन हामीले यहाँ दिइएको सल्लाह कसरी लागू गर्न सक्छौं होला? [जवाफ दिने मौका दिनुहोस्‌ र त्यसपछि पृष्ठ ७ को लेख देखाउनुहोस्‌।] यस लेखमा व्यावहारिक सल्लाहहरू दिइएका छन्‌ र ती लाभकारी साबित भएको छ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

“परमेश्‍वरमा विश्‍वास गर्नु वैज्ञानिक दृष्टिकोणबाट सही हो कि होइन भनेर थुप्रै मानिस सोच्ने गर्छन्‌। तपाईंलाई कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हिब्रू ३:४ पढ्‌नुहोस्‌।] सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने निष्कर्षमा केही वैज्ञानिकहरू कसरी पुग्न सके, त्यसका प्रमाणहरू ब्यूँझनुहोस्‌!-को यस विशेष अंकमा केलाएर हेरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने