प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 नोभेम्बर p. १२
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००४
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 नोभेम्बर p. १२

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा नोभे. १

“विवाहबारे यहाँ भनिएको कुरा तपाईंलाई कस्तो लाग्छ? [हिब्रू १३:४ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] सबैको नजरमा विवाहलाई आदरणीय बनाउन के गर्नुपर्छ भनी तपाईं पक्कै थाह पाउन चाहनुहुन्छ होला? [पृष्ठ १२ मा भएको लेख देखाउनुहोस्‌।] यो लेख र यसपछिका लेखहरूमा विवाहलाई आदरणीय बनाउन के गर्नुपर्छ भनी बताइएको छ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

“परमेश्‍वरमा विश्‍वास गर्नु वैज्ञानिक दृष्टिकोणबाट सही हो कि होइन भनेर थुप्रै मानिस सोच्ने गर्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हिब्रू ३:४ पढ्‌नुहोस्‌।] सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने निष्कर्षमा केही वैज्ञानिकहरू कसरी पुग्न सके, त्यसका प्रमाणहरू ब्यूँझनुहोस्‌!-को यस विशेष अंकमा केलाएर हेरिएको छ।”

प्रहरीधरहरा डिसे. १

“परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ भनी बाइबल भन्छ। [यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।] हामी कसरी परमेश्‍वरको प्रेममा रहिरहन सक्छौं? [जवाफ दिने मौका दिनुहोस्‌ र त्यसपछि पृष्ठ ११ को लेख देखाउनुहोस्‌।] यस लेखमा हामी कसरी जीवनका विभिन्‍न पक्षमा परमेश्‍वरको प्रेममा रहिरहन सक्छौं भनी चर्चा गरिएको छ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

“पुरानो धर्मशास्त्रको यस पदमा भनिएको कुरा तपाईंलाई कस्तो लाग्यो? [हिब्रू ३:४ पढ्‌नुहोस्‌ र त्यसपछि जवाफ दिने मौका दिनुहोस्‌। अनि पृष्ठ २१ को लेख देखाउनुहोस्‌।] नाउँ चलेका केही वैज्ञानिकहरूले सृष्टिमा विश्‍वास गर्नुका कारणहरू यस लेखमा दिइएका छन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने