प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 नोभेम्बर p. ४
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 नोभेम्बर p. ४

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा नोभे. १

“भोलि के हुन्छ, कसलाई के थाह! त्यसैले पलभरका लागि मात्र बाँच्नु बेस हो भनेर धेरै मानिसहरू भन्‍ने गर्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] येशूले यस्तो रोचक कुरा बताउनुभयो। [मत्ती ६:३४ पढ्‌नुहोस्‌।] हामी भविष्यको लागि कसरी राम्रो योजना बनाउन सक्छौं र अनावश्‍यक चिन्ता नगर्न के गर्न सक्छौं भनेर यो पत्रिकाले बताएको छ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

युवायुवतीलाई भेट्‌दा यसो भन्‍न सक्नुहुन्छ: “धेरै युवायुवतीले एक्लो भएको महसुस गर्छन्‌। तपाईंलाई कहिल्यै त्यस्तो लागेको थियो? [जवाफ दिने मौका दिनुहोस्‌ र हितोपदेश १५:३१ पढ्‌नुहोस्‌।] एक्लो महसुस हुनु साँच्चै नरमाइलो हुन्छ। एकाकीपनको सामना कसरी गर्ने भनेर यो लेखले राम्रा सुझावहरू दिएको छ।” पृष्ठ १२ मा भएको लेख देखाउनुहोस्‌।

प्रहरीधरहरा डिसे. १

“सुखी अनि अर्थपूर्ण जीवन सबैलाई मन पर्छ। तर सुखी हुनु हामीले के गर्नुपर्छ, म तपाईंलाई देखाउन चाहन्छु। [मत्ती ५:३ पढ्‌नुहोस्‌।] येशूको यो कुरा तपाईंलाई कस्तो लाग्यो? [जवाफ दिने मौका दिनुहोस्‌।] परमेश्‍वरको उपासना गर्ने चाहना, हाम्रो जन्मजात अनि आधारभूत आवश्‍यकता हो। यो आवश्‍यकता पूरा गर्दा हाम्रो जीवन कसरी आनन्दित हुन्छ भनेर यो पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! अक्टो. – डिसे.

“सबै जना दीर्घायु अनि स्वस्थ जीवन चाहन्छन्‌। सकारात्मक झुकाव राख्दा हाम्रो स्वास्थ्य राम्रो हुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। हितोपदेश १७:२२ पढ्‌नुहोस्‌।]” पृष्ठ २१ को लेख देखाउनुहोस्‌। “आशावादी झुकाव राख्नु किन उपयुक्‍त छ भनेर यो लेखमा छलफल गरिएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने