प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जनवरी-मार्च

“ब्रह्‍माण्डमा बुद्धिमान्‌ अदृश्‍य प्राणीहरू छन्‌ र तिनीहरूले हाम्रो जीवनमा प्रभाव पार्छन्‌ भनेर थुप्रै मानिस विश्‍वास गर्छन्‌। यसबारे तपाईंलाई कस्तो लाग्छ? [जवाफ पर्खनुहोस्‌ ] यस सन्दर्भमा बाइबलले के भनेको छ, के म तपाईंलाई देखाउन सक्छु? [यदि घरधनी सहमत भएमा प्रकाश १२:​७-९ पढ्‌नुहोस्‌ ] अदृश्‍य प्राणीहरूबारे बाइबलले के भनेको छ, यस पत्रिकाले बताउँछ। ती प्राणीहरूले हामीलाई कसरी असर गर्छ अनि तिनीहरूसित हामी सम्पर्क राख्न सक्छौं कि सक्दैनौं भनेर पनि बताउँछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने