प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 फेब्रुअरी p. १२
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 फेब्रुअरी p. १२

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा फेब्रु. १

“थिचोमिचोमा पर्दा थुप्रै मानिसले परमेश्‍वरलाई यस्तो कुरा रोक्नुहोस्‌ भनेर बिन्ती गरेका छन्‌। दुई हजार वर्षअघि गरिएको यस्तै प्रार्थनाको केही भाग तपाईंलाई पढेर सुनाउन सक्छु कि? [घरधनीले हुन्छ भनेमा मत्ती ६:९, १० पढ्‌नुहोस्‌।] परमेश्‍वरको राज्य के हो अनि यो कहिले आउँछ भन्‍ने विषयमा बुझ्न तपाईंलाई मनपर्छ कि? [मनपर्छ भनेमा पत्रिका प्रस्तुत गर्नुहोस्‌।] बाइबलले यो विषयमा के बताउँछ भनेर यस पत्रिकाले देखाउँछ।”

प्रहरीधरहरा मार्च १

“तपाईंको विचारमा, आज हामीसँग जति पनि समस्या छन्‌ त्यसको बावजुद पनि साँचो मनोशान्ति पाउन सकिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] के म तपाईंलाई यो पत्रिकामा बताइएको कुरा पढेर सुनाउन सक्छु? [घरधनीले हुन्छ भनेमा पृष्ठ ८-९ मा भएको कुनै एउटा शास्त्रपद पढ्‌नुहोस्‌।] यो पत्रिकामा हामी कहाँबाट आयौं, जीवनको उद्देश्‍य के हो अनि भविष्य कस्तो छ भन्‍नेबारे छलफल गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने