प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा मे १

“आरमागेडोनबारे नेताहरूले बताएको कुरा हामी बारम्बार सुन्छौं। आरमागेडोन शब्दको अर्थ के तपाईं बुझ्न चाहनुहुन्छ? [चाहन्छु भनेमा हितोपदेश २:२१, २२ पढ्‌नुहोस्‌।] आरमागेडोन के हो र आरमागेडोन किन आवश्‍यक छ भनेर यो पत्रिकाले बताएको छ।”

प्रहरीधरहरा जून १

“मानिसहरू भन्‍ने गर्छन्‌: ‘देखेको भए पो पत्याउनु!’ तपाईंलाई पनि त्यस्तै लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] पवित्र धर्मशास्त्रबाट एउटा पद तपाईंलाई पढेर सुनाउँ कि? [सुनाउनुस्‌ भनेमा रोमी १:२० पढनुहोस्‌।] यो पत्रिकाले सृष्टिमा छर्लङ्‌गै देखिने परमेश्‍वरका तीनवटा गुणबारे प्रस्ट पार्छ। यसबाहेक परमेश्‍वरका यी गुणबारे थाह पाउँदा हामीलाई कस्तो असर पर्छ, त्यो पनि यसले बताएको छ। तपाईंलाई पढ्‌न मनपर्छ भने यो पत्रिका तपाईंलाई दिन सक्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने