प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जनवरी p. ४
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 जनवरी p. ४

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा जनवरी १

“मान्छे मरेपछि के हुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] संसारका लाखौं मानिसलाई सान्त्वना मिलेको एउटा शास्त्रपद पढेर सुनाउन सक्छु कि? [घरधनी थप कुराकानी गर्न इच्छुक छन्‌ जस्तो देखिएमा उपदेशक ९:५ पढ्‌नुहोस्‌।] यो पत्रिकाले मरेकाहरूको अवस्था र उनीहरूले पाउने भावी आशाबारे बताएको छ।”

प्रहरीधरहरा फेब्रुअरी १

“अहिले वातावरण विनाश भइरहेको छ। तपाईंको विचारमा के परमेश्‍वरलाई यसप्रति चासो छ होला? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि प्रकाश ११:१८ पढ्‌नुहोस्‌।] पृथ्वीको भविष्यबारे आशावादी हुन सकिने धर्मशास्त्रीय कारणहरूबारे यो लेखले बताएको छ।” पृष्ठ १५ मा भएको लेख देखाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने