प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मार्च p. ६
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 मार्च p. ६

कुराकानी थाल्ने उदाहरण

अप्रिल महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी सबै मनोशान्ति अनि आनन्द प्राप्त गर्न चाहन्छौं। मनोशान्ति अनि आनन्द प्राप्त गर्न भगवान्‌लाई सही तरिकाले उपासना गर्नु महत्त्वपूर्ण छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनीसित अनुमति लिनुहोस्‌ र तिनले हुन्छ भनेमा मत्ती ५:३ पढेर सुनाउनुहोस्‌] मनोशान्ति अनि आनन्द प्राप्त गर्न हामीले भगवान्‌लाई कसरी उपासना गर्नुपर्छ भनेर यस पत्रिकामा बताइएको छ।” घरधनीले चासो देखाएमा तिनलाई अप्रिल-जून अङ्‌कको प्रहरीधरहरा देखाउनुहोस्‌। पृष्ठ १६ को पहिलो उपशीर्षक पढ्‌दै छलफल गर्नुहोस्‌ र उद्धरण गरिएका शास्त्रपदमध्ये कुनै एउटा पढ्‌नुहोस्‌। पत्रिका दिनुहोस्‌ र फेरि भेटेर अर्को प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा अप्रिल-जून

“हालै एकपछि अर्को गर्दै थुप्रै प्राकृतिक प्रकोप भए। तपाईंको विचारमा किन यस्तो भएको होला? [जवाफ दिने मौका दिनुहोस्‌] रोचक कुरा के छ भने यस्ता विपत्ति हुनेछन्‌ भनेर बाइबलमा पहिल्यै बताइएको थियो। त्यो भविष्यवाणी के थियो, तपाईंलाई देखाऊँ? [घरधनीले हुन्छ भनेमा मत्ती २४:७, ८ पढ्‌नुहोस्‌] यस पत्रिकाले यस्ता प्रश्‍नको जवाफ दिएको छ: हाम्रो समयमा यतिबिघ्न प्राकृतिक प्रकोप किन? के ती प्रकोप भगवान्‌ले दिने सजाय हो? भगवान्‌ले अब चाँडै प्राकृतिक प्रकोप नहुने समय ल्याउनुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने