प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर p. ८
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर p. ८

कुराकानी थाल्ने उदाहरण

जनवरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“तपाईंलाई एउटा कुरा सोध्न सक्छु कि: परमेश्‍वरको नाम तपाईंलाई थाह छ? [जवाफ दिने मौका दिनुहोस्‌] यहाँ हेर्नुस्‌ त, के लेखिएको छ।” घरधनीलाई जनवरी १ को प्रहरीधरहरा दिनुहोस्‌, अन्तिम पृष्ठमा भएको लेख देखाउनुहोस्‌ अनि सँगै मिलेर पहिलो उपशीर्षकमुनिको विषयवस्तु छलफल गर्नुहोस्‌। छलफलमा कम्तीमा एउटा बाइबल पद समावेश गर्नुहोस्‌। त्यो पत्रिका राख्न चाहनुहुन्छ कि भनी घरधनीलाई सोध्नुहोस्‌ अनि अर्को प्रश्‍न छलफल गर्न फेरि भेट्‌ने समय मिलाउनुहोस्‌।

प्रहरीधरहरा जनवरी १

“आजकल थुप्रै मानिस संसारको अन्तबारे कुरा गर्छन्‌। के तपाईंलाई हामी डराउनुपर्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] यहाँ बताइएअनुसार त्यस विनाशबाट बच्ने मानिसहरू पनि हुनेछन्‌। [१ यूहन्‍ना २:१७ पढ्‌नुहोस्‌] संसारको अन्तबारे मानिसहरूले प्रायजसो सोध्ने चारवटा प्रश्‍नको जवाफ बाइबलले कसरी दिन्छ, त्यसबारे यस पत्रिकामा बताइएको छ।”

ब्यूँझनुहोस्‌! जनवरी

“हामी परिवारहरूलाई भेटेर केही महत्त्वपूर्ण जानकारी दिंदै छौं। के तपाईंलाई येशूका यी शब्दहरू व्यवहारमा उतार्नु महत्त्वपूर्ण छ जस्तो लाग्छ? [प्रेषित २०:३५ख पढ्‌नुहोस्‌। त्यसपछि जवाफ दिने मौका दिनुहोस्‌।] अहिले धेरैजसो मानिस आफ्नै कुरा मात्र सोच्छन्‌। यस्तो संसारमा छोराछोरीलाई निस्वार्थी हुन सिकाउनु एकदम गाह्रो छ। छोराछोरीलाई अरूको ख्याल राख्न सिकाउने केही व्यावहारिक तरिका यस लेखमा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने