प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 नोभेम्बर p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 नोभेम्बर p. ४

कुराकानी थाल्ने उदाहरण

प्रहरीधरहरा अक्टोबर-डिसेम्बर

“तपाईंलाई हाम्रो समाजमा कस्तो शिक्षाले सकारात्मक प्रभाव पार्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] धेरै मानिसलाई पवित्र शास्त्रमा पाइने व्यावहारिक सल्लाहबारे थाह छैन। तपाईंलाई म एउटा राम्रो सल्लाह देखाऊँ? [गलाती ५:२२, २३ पढ्‌नुहोस्‌] बाइबलमा पाइने अरू कस्ता व्यावहारिक सल्लाहहरूबाट हामी लाभ उठाउन सक्छौं? यस पत्रिकामा तपाईंले यसको जवाफ पाउन सक्नुहुन्छ।” पृष्ठ १६ को लेख देखाउनुहोस्‌। पत्रिका दिनुहोस्‌ र बाइबल व्यावहारिक किताब भएकोमा किन छक्क मान्‍नु पर्दैन? भन्‍ने प्रश्‍नबारे अर्को भेटमा छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌। पुनःभेटमा बाइबलले सिकाउँछ किताबको अध्याय २, अनुच्छेद १० छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने