प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अगस्त पृ. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • हालोविनको सुरुवात कसरी भयो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 अगस्त पृ. ४

कुराकानी थाल्ने उदाहरण

सेप्टेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“थुप्रै मानिसहरू पृथ्वीमा शान्ति छाएको हेर्न चाहन्छन्‌। तपाईंको विचारमा पृथ्वीमा कसले शान्ति ल्याउन सक्छ?” जवाफ दिने मौका दिनुहोस्‌। यस सन्दर्भमा केही धर्मशास्त्रीय जानकारी बाँड्‌न सकिन्छ कि भनी सोध्नुहोस्‌। घरधनीले चासो देखाएमा जुलाई-सेप्टेम्बर, प्रहरीधरहरा-को पृष्ठ १५ देखाउनुहोस्‌ र सँगै दोस्रो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस्‌ र कम्तीमा पनि एउटा शास्त्रपद पढ्‌नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को चोटि सिकाउँछ किताबको तेस्रो अध्याय छलफल गर्न प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा जुलाई-सेप्टेम्बर

“कुनै न कुनै बेला कसैले हाम्रो भरोसा तोडेको हामी सबै जनाले महसुस गरेका छौं। के तपाईंको मनमा यस्तो प्रश्‍न आएको छ, ‘हामीले भरोसा गर्न सक्ने कोही छ?’ [जवाफ दिने मौका दिनुहोस्‌ र जुलाई-सेप्टेम्बर, प्रहरीधरहरा-को पृष्ठ ७ देखाउनुहोस्‌। त्यसपछि भजन १२४:८ पढ्‌नुहोस्‌] यस पत्रिकाले परमेश्‍वरलाई किन पूरा भरोसा गर्न सक्छौं भनी बताउँछ। परमेश्‍वरमाथि भरोसा गर्नको लागि उहाँलाई राम्ररी चिन्‍नुपर्छ भनी यस पत्रिकाले प्रोत्साहन दिन्छ।”

ब्यूँझनुहोस्‌! जुलाई-सेप्टेम्बर

“परमेश्‍वर कस्तो हुनुहुन्छ भन्‍ने विषयमा थुप्रै धर्मका मानिसहरूको फरक-फरक धारणा छ। तर बाइबलले उहाँबारे के बताउँछ? [यूहन्‍ना ४:२४ पढ्‌नुहोस्‌] यस पत्रिकाको पृष्ठ १० र ११ मा भएको लेखले “परमेश्‍वरबारे सत्य कुरा”-सम्बन्धी बाइबलको दृष्टिकोण दुई पानामा बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने