प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी p. ४

कुराकानी थाल्ने उदाहरण

फेब्रुअरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामीले भेटेका मानिसहरूको बाइबलबारे विभिन्‍न धारणा छ। कोही-कोही यो भगवान्‌ले दिनुभएको किताब हो भनी विश्‍वास गर्छन्‌। अरू कतिलाई भने यो एउटा साधारण किताब मात्रै हो जस्तो लाग्छ। तपाईंलाई चाहिं बाइबल कस्तो किताब हो जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। फेब्रुअरी १ अङ्‌कको प्रहरीधरहरा-को अन्तिम पृष्ठ देखाउनुहोस्‌ अनि सँगै पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस्‌ र कम्तीमा पनि एउटा शास्त्रपद पढ्‌नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को चोटि दोस्रो प्रश्‍न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा फेब्रुअरी १

“थुप्रै मानिसहरू युद्ध अन्त भएको चाहन्छन्‌। साँच्चै नै एक दिन विश्‍वभरि शान्ति छाउनेछ जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलले यस विषयमा के भन्छ, हेर्नुहोस्‌ न। [भजन ४६:९ पढ्‌नुहोस्‌] चाखलाग्दो कुरा के छ भने, प्रथम विश्‍वयुद्ध र त्यसपछि घटेका घटनाहरूले चाँडै परमेश्‍वरले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुहुनेछ र सधैंका लागि युद्धको अन्त गरिदिनुहुनेछ भन्‍ने कुरामा हामीलाई विश्‍वस्त बनाउँछ। यस पत्रिकामा अझ राम्रोसँग बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने