प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अप्रिल p. ६
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 अप्रिल p. ६

कुराकानी थाल्ने उदाहरण

मे महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी सबैलाई भेटेर एउटा महत्त्वपूर्ण प्रश्‍नबारे कुरा गर्दै छौं। [मे १ को प्रहरीधरहरा-को अन्तिम पृष्ठमा रहेको पहिलो प्रश्‍न देखाउनुहोस्‌।] तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु छलफल गर्नुहोस्‌ र कम्तीमा एउटा शास्त्रपद पढ्‌नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को चोटि दोस्रो प्रश्‍न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा मे १

“धेरैजसो मानिसहरू भविष्य कस्तो होला भनेर जान्‍न चाहन्छन्‌। त्यसैले हामी सबैलाई भेटेर यही विषयमा एकछिन कुरा गर्दै छौं। तपाईंलाई आफ्नो भविष्य कस्तो होला जस्तो लाग्छ? राम्रो हुन्छ जस्तो लाग्छ कि भविष्यको चिन्ता लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ ७ मा भएको “भविष्यबारे ईश्‍वरले के बताउनुभएको छ?” भन्‍ने पेटीबाट एउटा शास्त्रपद पढ्‌नुहोस्‌।] ईश्‍वरले भविष्यमा के-के गर्नुहुनेछ र ती पूरा हुनेछन्‌ भनेर हामी किन पक्का हुन सक्छौं, त्यसबारे यस पत्रिकामा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने