प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मे p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 मे p. ४

कुराकानी थाल्ने उदाहरण

जून महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी यो रोचक प्रश्‍नबारे छलफल गर्न सबैसित छोटो कुराकानी गर्दै छौं। [जून १ को प्रहरीधरहरा-को अन्तिम पृष्ठको पहिलो प्रश्‍न देखाउनुहोस्‌।] तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। “यस प्रश्‍नको जवाफको लागि तपाईंसँग केही मिनेट कुरा गर्न सकिन्छ?” घरधनी राजी छन्‌ भने पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु र उद्धरण गरिएका शास्त्रपदमध्ये एउटा छलफल गर्नुहोस्‌। पत्रिकाहरू दिनुहोस्‌ र अर्को प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा जून १

“धूम्रपानले वर्षेनी ६०,००,००० मानिसको ज्यान लिन्छ। तपाईंको विचारमा यो महामारीको नियन्त्रण गर्न के गर्न सकिन्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] धूम्रपानप्रति परमेश्‍वरको दृष्टिकोण बुझेर थुप्रैले धूम्रपान छोड्‌न वा त्यसदेखि अलग्गै रहन सफल भएका छन्‌। धूम्रपानले अरूलाई कस्तो असर गर्छ भनेर सोच्न कसै-कसैलाई परमेश्‍वरले दिनुभएको सल्लाहले मदत गरेको छ। त्यो सल्लाह के हो, तपाईंलाई देखाऊँ? [घरधनीले चासो देखाएमा १ कोरिन्थी १०:२४ पढ्‌नुहोस्‌।] धूम्रपानप्रति परमेश्‍वरको दृष्टिकोण बुझ्दा कुनै व्यक्‍तिले धूम्रपान त्याग्न कसरी मदत पाउँछ, यस पत्रिकामा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने