प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अप्रिल p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१५
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 अप्रिल p. ४

कुराकानी थाल्ने उदाहरण

प्रहरीधरहरा मे १

“संसारका समस्याहरूमध्ये एउटा समस्याको अन्त गर्ने शक्‍ति तपाईंमा भए कुन समस्या हटाउन चाहनुहुन्थ्यो? [जवाफ दिने मौका दिनुहोस्‌।] तपाईंले बताउनुभएको र अरू थुप्रै समस्याको अन्त परमेश्‍वरले गर्नुहुनेछ भनेर बाइबलमा लेखिएको छ। [दानियल २:४४; हितोपदेश २:२१, २२; मत्ती ७:२१-२३ वा २ पत्रुस ३:७ जस्ता उपयुक्‍त शास्त्रपद पढ्‌नुहोस्‌।] परमेश्‍वरले कहिले र कसरी यस्ता समस्याहरू हटाउनुहुनेछ भनेर यस प्रहरीधरहरा पत्रिकामा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने