प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 फेब्रुअरी p. ८
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 फेब्रुअरी p. ८

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा फेब्रुअरी

“भनिन्छ, थुप्रै दुष्टताको जड रक्सी हो। रक्सीलाई तपाईं कसरी लिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] रक्सीको दुरुपयोगले शरीरमा पुऱ्‍याउन सक्ने हानिलाई सजीव ढंगमा वर्णन गरिएको एउटा शास्त्रपद तपाईंलाई देखाऊँ? [घरधनी राजी भएमा हितोपदेश २३:३२ पढ्‌नुहोस्‌।] यस्तो कुलतलाई कसरी छोड्‌न सकिन्छ भनेर यस लेखमा बताइएको छ।” पृष्ठ ६ देखि सुरु भएको लेख देखाउनुहोस्‌ र पृष्ठ ८ अनि ९ का पेटीतर्फ ध्यान खिच्नुहोस्‌।

प्रहरीधरहरा मार्च

“मरेपछि हामीलाई के हुन्छ होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] अधिकांश असल मानिसले पाउने इनामबारे बताइएको एउटा शास्त्रपद के म तपाईंलाई देखाउन सक्छु? [भजन ३७:२९ पढ्‌नुहोस्‌।] को स्वर्ग जानेछन्‌ र त्यहाँ तिनीहरूले के गर्नेछन्‌, यस पत्रिकामा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने