बहुमूल्य रत्न खोजौं | नहेम्याह १–४ नहेम्याहले मनैदेखि यहोवाको उपासना गरे छापिएको संस्करण ई.पू. ४५५ नीसान (मार्च/अप्रि.) २:४-६ नहेम्याहले साँचो उपासनाको केन्द्र यरूशलेम पुनर्निर्माण गर्न अनुमति माग्छन् ईयार सीवान तम्मुज (जून/जुला.) २:११-१५ लगभग यही समयतिर नहेम्याह यरूशलेम आइपुग्छन् र सहरको पर्खाल निरीक्षण गर्छन् आब् (जुला./अग.) ३:१; ४:७-९ विरोधको बाबजुद निर्माणकार्य सुरु हुन्छ एलूल (अग./सेप्टे.) ६:१५ ५२ दिनपछि पर्खाल बनाउन सिद्धियो तिस्री