प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ४
  • उत्तम जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्तम जीवन
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?​—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सन्‌ १९१४ सम्बन्धी हाम्रो विश्‍वासबारे तपाईं कसरी बुझाउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ४

ख्रीष्टियन जीवन

उत्तम जीवन

यहोवाको सङ्‌गठनमा युवाहरूको लागि थुप्रै सुअवसर छन्‌। उत्तम जीवन भिडियो हेर्नुहोस्‌। क्याम्रनले युवावस्थामै कस्तो निर्णय गरिन्‌, हेर्नुहोस्‌। त्यसपछि तल दिइएका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। (jw.org/ne को बाइबलको शिक्षा>किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।)

क्याम्रन अमेरिकादेखि मलावी जाने बाटो देखाउँदै
  • क्याम्रनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

  • तिनले यहोवाको सेवामा अझ धेरै गर्ने निर्णय कहिले र कसरी गरिन्‌?

  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न के-कस्तो तयारी गरिन्‌?

    मलावीमा क्याम्रनले एउटी स्त्रीलाई शास्त्रपद देखाउँदै
  • टाढाको इलाकामा सेवा गर्दा क्याम्रनले कस्ता चुनौतीहरूको सामना गरिन्‌?

  • नयाँ ठाउँमा गएर यहोवाको सेवा गर्दा के-कस्ता फाइदाहरू हुन्छन्‌?

  • क्याम्रनले कस्ता आशिष्‌हरू पाइन्‌?

    मलावीका यहोवाका साक्षीहरू अभिवादन गर्दै
  • यहोवाको सेवा गर्नु नै उत्तम जीवन हो, किन?

  • यहोवाको सङ्‌गठनमा युवाहरूको लागि कस्ता सुअवसरहरू छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने