प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ६
  • नहेम्याहबाट सिक्न सकिने पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नहेम्याहबाट सिक्न सकिने पाठ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं पवित्र पारिनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यरूशलेमको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ६

बहुमूल्य रत्न खोजौं | नहेम्याह १२–१३

नहेम्याहबाट सिक्न सकिने पाठ

नहेम्याह साँचो उपासनाको पक्षमा खडा भए

१३:४-९, १५-२१, २३-२७

नहेम्याह तोबियाहका सामानहरू मन्दिरको भोजन कक्षबाट फाल्दै
  • तोबियाह परमेश्‍वरका उपासक थिएनन्‌, तिनी यहोवाका विरोधी थिए। तर प्रधान पुजारी एल्याशीब तिनको इसारामा नाच्थे

  • एल्याशीबले तोबियाहलाई मन्दिरको भण्डार कक्षमा बस्न दिए

  • नहेम्याहले तोबियाहको सबै सरसामान फ्याँकिदिए, कोठा शुद्ध पारे र पहिलाजस्तै उचित कामको लागि प्रयोग गरे

  • नहेम्याहले त्यसपछि पनि यरूशलेमबाट अशुद्ध कुराहरू हटाइरहे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने