प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल p. ८
  • अधिवेशनको निम्तोपर्ची बाँड्‌ने अभियान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अधिवेशनको निम्तोपर्ची बाँड्‌ने अभियान
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सम्झनुपर्ने कुरा
  • तपाईं के भन्‍न सक्नुहुन्छ?
  • चासो कसरी कायम राख्न सकिन्छ?
  • विशेष निम्तो
    हाम्रो राज्य सेवा—२०१५
  • विशेष निम्तो
    हाम्रो राज्य सेवा—२०१४
  • फल फलाउने एउटा अभियान
    हाम्रो राज्य सेवा—२०१३
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल p. ८

प्रचार गर्ने सीप तिखारौं

अधिवेशनको निम्तोपर्ची बाँड्‌ने अभियान

एक यहोवाको साक्षी ट्रलीको छेउमा उभेर एक जना व्यक्‍तिलाई प्रचार गर्दै

हामी हरेक वर्ष उत्सुकतासाथ अधिवेशनको प्रतीक्षा गर्छौं। अधिवेशनमा आध्यात्मिक भोजनबाट लाभ उठाउने आशा गर्छौं। अरूले पनि यहोवा भलो हुनुहुन्छ भनेर बुझून्‌ भन्‍ने चाहन्छौं। (भज ३४:८) त्यसैले धेरैभन्दा धेरै मानिसलाई कार्यक्रममा उपस्थित हुन निम्तो दिन्छौं। निम्तोपर्चीको सदुपयोग कसरी गर्ने भनेर एल्डरहरूको निकायले छलफल गर्छ।

सम्झनुपर्ने कुरा

  • अधिवेशन हुने मिति

  • अभियान सुरु हुने मिति

  • क्षेत्र सेवाको सभा हुने दिन

  • अभियानको लागि मेरो लक्ष्य

  • क-कसलाई निम्तो दिने

तपाईं के भन्‍न सक्नुहुन्छ?

सन्‌ २०१६ को अधिवेशनको लागि निम्तोपर्ची

अभिवादन गरेपछि यस्तै केही भन्‍न सक्नुहुन्छ:

“एउटा विशेष कार्यक्रम हुँदै छ। त्यसको लागि निम्तो दिंदै छौं। मिति, समय र ठेगाना यस पर्चीमा दिइएको छ। तपाईं पनि आउनुहोस्‌ न, है।”

चासो कसरी कायम राख्न सकिन्छ?

ब्यूँझनुहोस्‌! पत्रिका, न. २ २०१६ | तपाईंले पढ्‌नै पर्ने किताब

हुन त हामी धेरैभन्दा धेरै मानिसलाई निम्तो दिन्छौं। तर चासो देखाउनेहरूलाई पुनःभेट गर्नु पनि आवश्‍यक छ।

सप्ताहन्तमा निम्तोपर्चीसँगै पत्रिका पनि दिन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने