प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. ३
  • ‘यहोवाको व्यवस्थामा चल्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाको व्यवस्थामा चल्नुहोस्‌’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको वचनमा भरोसा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तपाईंको बाटोलाई परमेश्‍वरको वचनले उज्यालो बनाउन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तपाईं परमेश्‍वरको वचनलाई कत्तिको प्रेम गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. ३

बाइबलमा पाइने अनमोल धन | भजन ११९

‘यहोवाको व्यवस्थामा चल्नुहोस्‌’

यहोवाको व्यवस्थामा चल्नुको अर्थ राजीखुसीसाथ ईश्‍वरीय निर्देशन पालन गर्नु हो। भजनरचयिताले जस्तै यहोवाको व्यवस्था पालन गरेका र उहाँमा भर परेका थुप्रैको असल उदाहरण बाइबलमा पाउँछौं।

भजनरचयिता हिंड्‌नको लागि लट्ठी प्रयोग गर्दै

हामी परमेश्‍वरको व्यवस्थाअनुसार चल्छौं कि चल्दैनौं, त्यसमा साँचो आनन्द निर्भर छ

११९:१-८

यहोशू बेरुवा पढ्‌दै

यहोशूले यहोवाको निर्देशनमा पूरा भरोसा देखाए। आनन्दित र सफल हुन सारा मनले यहोवामा भर पर्नुपर्छ भनेर उनलाई थाह थियो

परमेश्‍वरको वचनले हामीलाई परीक्षाहरू सामना गर्न आवश्‍यक पर्ने साहस दिन्छ

११९:३३-४०

यर्मिया प्रार्थना गर्दै

यर्मियाले कठिन परिस्थिति सामना गर्नुपर्दा समेत साहसी भई यहोवामा भर परेको कुरा देखाए। उनले सरल जीवन बिताए र आफ्नो जिम्मेवारीमा लागिरहे

परमेश्‍वरको वचनको सही ज्ञानले हामीलाई साहसी भई साक्षी दिन मदत गर्छ

११९:४१-४८

पावल राज्यपाल फेलिक्सलाई प्रचार गर्दै

जोसुकैलाई परमेश्‍वरको सन्देश प्रचार गर्न पावल डराएनन्‌। राज्यपाल फेलिक्सलाई साहसी भई प्रचार गर्दा यहोवाले मदत गर्नुहुन्छ भन्‍ने कुरामा पावल ढुक्क थिए

भजनरचयिता हिंड्‌नको लागि लट्ठी प्रयोग गर्दै

अरूलाई साक्षी दिंदा म कुन क्षेत्रमा अझ साहसी हुनुपर्छ?

  • स्कुलमा

  • काममा

  • परिवारमा

  • अन्य ठाउँमा

भजन ११९ वर्णानुक्रमअनुसार लेखिएको छ। यसले गर्दा सम्झन सजिलो हुन सक्छ। यस भजनमा २२ वटा श्‍लोक छन्‌, प्रत्येक श्‍लोकमा ८ वटा पद छन्‌। प्रत्येक श्‍लोकको पद हिब्रू वर्णमालाको एउटै अक्षरबाट सुरु भएको छ। हिब्रू वर्णमालामा २२ वटा अक्षर हुने भएकोले भजनको पुस्तकमा १७६ वटा पद छन्‌। त्यसैले यो बाइबलको सबैभन्दा लामो भजन हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने