बाइबलमा पाइने अनमोल धन | भजन १४२-१५०
‘यहोवा महान् र स्तुतिको अति योग्य हुनुहुन्छ’
यहोवाको महानता अपार छ भनेर मनन गर्दा दाऊद जीवनभरि उहाँको प्रशंसा गर्न उत्प्रेरित भए
दाऊदजस्तै यहोवाका वफादार सेवकहरू पनि उहाँको शक्तिशाली कामहरूलाई आफ्नो नियमित कुराकानीको विषय बनाउन उत्प्रेरित हुन्छन्
यहोवासित आफ्ना सबै सेवकको ख्याल राख्ने चाहना र क्षमता छ भन्ने कुरामा दाऊद विश्वस्त थिए