प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवार सुखी बनाउन के चाहिन्छ?
  • सत्य सिकाउनुहोस्‌
  • बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. १
दुई जना बहिनी चिलीमा बाइबल अध्ययन सञ्चालन गर्दै

चिलीमा बाइबल अध्ययन सञ्चालन गर्दै

नमुना प्रस्तुति

परिवार सुखी बनाउन के चाहिन्छ?

पर्चा | परिवार सुखी बनाउन के चाहिन्छ?

प्रश्‍न: हामी सबै जना आफ्नो परिवार सुखी होओस्‌ भन्‍ने चाहन्छौं। त्यसको लागि के गर्नुपर्ला?

बाइबल पद: कल ३:२०

अन्तमा: यस पर्चामा बाइबलबाट लिइएका केही सुझावहरू पाइन्छ जसले परिवार सुखी बनाउन मदत गर्छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: हामीले भोगिरहेको दुःखकष्ट ईश्‍वरले गर्दा भएको हो वा अरू केही कारणले?

बाइबल पद: अय्यू ३४:१०

सत्य: हामीले भोगिरहेको दुःखकष्ट ईश्‍वरले गर्दा भएको होइन। बरु सैतान, गलत छनौट गर्ने मानिसहरू अनि कहिलेकाहीं गलत समयमा गलत ठाउँमा पुगेकोले दुःखकष्ट भोग्छौं। यस्तो अवस्थामा ईश्‍वरले हामीलाई सम्हाल्नुहुन्छ। उहाँ हाम्रो ख्याल राख्नुहुन्छ।

बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)

बाइबल किन पढ्‌नुपर्छ? (भिडियो)

प्रश्‍न: तपाईंको विचारमा के यो संसार ईश्‍वरको हातमा छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलको जवाफले तपाईंलाई छक्कै पार्नेछ। यसबारे यो छोटो भिडियोमा बताइएको छ। [भिडियो देखाउनुहोस्‌।]

अन्तमा: यस किताबको अध्याय ११ मा ईश्‍वरले किन दुःखकष्ट हटाउनुभएको छैन र उहाँले कस्तो उद्देश्‍य राख्नुभएको छ भनेर बताइएको छ। [बाइबलले सिकाउँछ वा सिकाउँछ किताब दिनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने