प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मे p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • बाइबलले सिकाउँछ
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मे p. १
ट्‌याब्लेटबाट अध्ययन गर्दै एक दम्पती

ट्याब्लेटबाट अध्ययन गर्दै एक दम्पती

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या २ २०१६| तपाईंले पढ्‌नै पर्ने किताब

प्रश्‍न: थुप्रै मानिसहरू दुःखकष्ट किन भोग्नुपरेको होला भनेर बुझ्न चाहन्छन्‌। यस प्रश्‍नको जवाफ कहाँ पाइन्छ जस्तो लाग्छ?

बाइबल पद: उप ८:९

अन्तमा: यो पत्रिकामा जीवनका अरू महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि दिइएको छ।

ब्यूँझनुहोस्‌!

प्रश्‍न: यो प्रश्‍न हेर्नुहोस्‌ त। [पृष्ठ ८ मा भएको शीर्षक देखाउनुहोस्‌।] तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: हितो १३:२०

अन्तमा: यस लेखमा असल साथी बनाउने राम्रा-राम्रा तरिकाहरू दिइएको छ।

बाइबलले सिकाउँछ

बाइबलले वास्तवमा के सिकाउँछ?

प्रश्‍न: धेरैलाई यो संसार ईश्‍वरको हातमा छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: १यू ५:१९

अन्तमा: यस विषयमा पवित्र शास्त्रले के भन्छ भनेर यो किताबमा चित्तबुझ्दो जवाफ दिइएको छ। साथै अरू विषयमा पनि जानकारी पाउन सक्नुहुन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने