प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. ६
  • “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सृष्टिकर्तालाई सम्झनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • जीवनको सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • दुःखको समय आउनुअघि नै यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. ६

बाइबलमा पाइने अनमोल धन | उपदेशक ७-१२

“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌”

युवावस्थामै आफ्नो शक्‍ति यहोवाको सेवामा खर्च गरेर सृष्टिकर्ताको सम्झना गर्नुहोस्‌

एक युवक सिधा उभिंदै र एक वृद्ध लौरोको सहायताले उभिंदै

१२:१, १३

  • थुप्रै युवा स्वास्थ्य राम्रो भएकोले जहाँसुकै र जस्तोसुकै सेवा गर्न सक्ने अवस्थामा हुन्छन्‌

  • युवाहरूले वृद्धावस्था आउनुअघि नै आफ्नो समय र शक्‍ति परमेश्‍वरको सेवामा खर्च गर्नुपर्छ

सुलेमानले वृद्धावस्थामा भोग्नुपर्ने दुःखलाई कवितात्मक शैलीमा वर्णन गरे

१२:२-७

  • स्त्रीहरू झ्यालबाट हेर्दै

    पद ३: “झ्यालबाट हेर्नेहरू फेरि कहिल्यै हेर्दैनन्‌”

    आँखा कमजोर हुनु

  • स्त्रीहरू गीत गाउँदै

    पद ४: ‘गीत गाउनेहरू चुप रहन्छन्‌’

    कान कम सुन्‍नु

  • हाडे-बदाम

    पद ५: “हाडे-बदामको बोट सेतै फुलेर फक्रन्छन्‌”

    भोक कम लाग्नु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने