प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. ७
  • युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • केटाकेटी हो—तपाईंहरूले के कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९७
  • आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्ने प्रोत्साहन दिनु होस्‌।
    हाम्रो राज्य सेवकाई—१९९२
  • आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. ७

ख्रीष्टियन जीवन

युवाहरू हो—“ठूलो ढोका”-बाट छिर्न ढिलो नगर्नुहोस्‌

हामी यस्तो सोच्छौं होला: ‘म सधैंभरि युवावस्थामै रहन्छु, मैले वृद्धावस्थासँगै आइपर्ने “दुःखको समय” कहिल्यै भोग्नु पर्दैन।’ यस्तो सोचाइ राख्न त सजिलो छ। (उप १२:१) यदि तपाईं युवावस्थामा हुनुहुन्छ भने पूर्ण-समय सेवा गर्नेजस्ता आध्यात्मिक लक्ष्य राख्ने विचार गर्न सक्नुहुन्छ कि?

“समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ,” यसमा युवाहरू पनि पर्छन्‌। (उप ९:११) “तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।” (या ४:१४) त्यसकारण आध्यात्मिक लक्ष्यलाई अनावश्‍यक रूपमा पछि नसार्नुहोस्‌। “सेवा गर्ने मौकाको ठूलो ढोका” खुला छँदै त्यसबाट भित्र छिर्नुहोस्‌। (१को १६:९) तपाईं कहिल्यै पछुताउनुपर्ने छैन।

हामीले राख्न सक्ने केही आध्यात्मिक लक्ष्यहरू:

  • जवान बहिनी विदेशी भाषामा प्रचार गर्दै

    विभिन्‍न भाषामा प्रचार गर्ने

  • जवान भाइबहिनीहरू अग्रगामी सेवा गर्दै

    अग्रगामी सेवा गर्ने

  • जवान भाइबहिनीहरू यहोवाको सङ्‌गठनले प्रबन्ध गरेको स्कुलमा भाग लिंदै

    यहोवाको सङ्‌गठनले प्रबन्ध गरेको स्कुलहरूमा भाग लिने

  • जवान भाइबहिनीहरू निर्माण सेवा गर्दै

    निर्माण सेवा गर्ने

  • जवान भाइ बेथेल सेवा गर्दै

    बेथेल सेवा गर्ने

  • जवान भाइ क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै

    क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने

तपाईंको आध्यात्मिक लक्ष्यहरू लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने