बाइबलमा पाइने अनमोल धन | यर्मिया ५-७
तिनीहरूले परमेश्वरको इच्छाअनुसार गर्न छोडे
यर्मियाले इस्राएलीहरूको पाप र कपटीपनको पर्दाफास गरे
इस्राएलीहरूले मन्दिरले आफ्नो सुरक्षा गर्नेछ भनी ठाने
तिनीहरूले गरेको पापको क्षमाको लागि रीतिअनुसार चढाइएको बलिदानको अर्थ छैन भनेर यहोवाले स्पष्ट पार्नुभयो
विचार गर्नुहोस्: मेरो उपासना औपाचारिकता पूरा गर्ने जस्तो मात्र नभई यहोवाको इच्छाअनुसार छ भनेर कसरी पक्का हुन सक्छु?
यहोवाको मन्दिरको प्रवेशद्वारमा यर्मिया