प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • परमेश्‍वरको राज्य के हो? (पुनःभेट)
  • मेरो प्रस्तुति
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. १
मण्डलीमा निष्क्रिय बहिनीलाई न्यानो स्वागत गरिंदै

एक जना बहिनीलाई राज्यभवनमा स्वागत गरिंदै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! सङ्‌ख्या, २ २०१७ | अलौकिक शक्‍ति—यसको पछाडि कसको हात छ?

प्रश्‍न: आजकल, फिल्महरू अनि टिभी कार्यक्रमहरूमा प्रायजसो पिशाच, बोक्सी र भ्याम्पायरजस्ता अलौकिक पात्रहरूको चर्चा गरिएको पाइन्छ। तपाईंलाई कस्तो लाग्छ? यस्तो कुरा हेर्नु भनेको रमाइलो मात्र हो कि खतरा पनि छ?

अन्तमा: यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा मानिसहरू किन अलौकिक शक्‍तिमा चासो दिन्छन्‌ अनि यसको पछाडि कसको हात छ भन्‍नेबारे बताएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: यस संसारको समस्या परमेश्‍वरको राज्यले कसरी समाधान गर्नेछ?

बाइबल पद: मत्ती ६:१०

सत्य: परमेश्‍वरको राज्यले स्वर्गमा जस्तै यस पृथ्वीमा पनि शान्ति, सुरक्षा र मेलमिलाप स्थापना गर्नेछ।

परमेश्‍वरको राज्य के हो? (पुनःभेट)

परमेश्‍वरको राज्य के हो?

प्रश्‍न: [पर्चापछाडि भएको “यसबारे सोच्नुहोस्‌” भन्‍ने प्रश्‍न देखाउनुहोस्‌] परमेश्‍वरको राज्यमा हाम्रो जीवन कस्तो हुनेछ?

बाइबल पद: भज ३७:२९; यशै ६५:२१-२३

अन्तमा: [सुसमाचार! पुस्तिका देखाउनुहोस्‌] यी प्रतिज्ञाहरूले तपाईं-हामीलाई कस्तो फाइदा पुऱ्‍याउँछ, यस पुस्तिकाको पाठ ७ मा छलफल गरिएको छ। [पुस्तिका चलाएर बाइबल अध्ययन सुरु गर्नुहोस्‌]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने