प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. १
इन्डोनेसियामा बहिनीहरू सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिकाबाट साक्षी दिंदै

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका चलाएर इन्डोनेसियाका बहिनीहरू प्रचार गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या १ २०१६ | परिवारमा शान्ति कायम गर्नुहोस्‌

प्रश्‍न: मानिसको रुचि फरक-फरक हुन्छ। यसले गर्दा कहिलेकाहीं श्रीमान्‌ श्रीमतीबीच मनमुटाव हुन्छ। तपाईंको विचारमा यसको समाधान के होला?

बाइबल पद: १को १०:२४

अन्तमा: यस लेखमा परिवार सुखी बनाउन थुप्रै सल्लाह दिइएको छ। [पृष्ठ ८-९ मा भएको लेख देखाउनुहोस्‌।]

ब्यूँझनुहोस्‌!

प्रश्‍न: मानिसहरू संसार नाश हुन्छ भन्‍ने गर्छन्‌। तपाईंको विचारमा नाश हुने यो संसार के हो?

बाइबल पद: १यू २:१७

अन्तमा: यो संसारको अन्त कसरी र कहिले हुन्छ भनेर यस पत्रिकामा बताइएको छ। [पृष्ठ १४-१५ मा भएको लेख देखाउनुहोस्‌।]

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌

प्रश्‍न: के तपाईं यस्तो संसारमा जीवन बिताउन चाहनुहुन्छ? [पृष्ठ २-३ देखाउनुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।]

बाइबल पद: यर्मि २९:११

अन्तमा: यो पुस्तिकामा ईश्‍वरको कुरा कसरी सुन्‍न सक्छौं अनि अनन्त जीवन कसरी पाउन सक्छौं भन्‍ने कुरा देखाइएको छ। [पृष्ठ ४-५ छलफल गर्नुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने