प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी p. १
मडागास्करमा बहिनीहरू सुसमाचार पुस्तिकाबाट प्रचार गर्दै

मडागास्करमा बहिनीहरू सुसमाचार पुस्तिकाबाट प्रचार गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिकाको आवरण, जनवरी-मार्च २०१६ | परिवारमा शान्ति कायम गर्नुहोस्‌

प्रश्‍न: हामी सबैको परिवारमा कहिलेकाहीं मनमुटाव हुन्छ। तपाईंको विचारमा परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ होला?

बाइबल पद: कल ३:१२

अन्तमा: यस पत्रिकामा परिवारमा शान्ति कायम गर्न मदत दिने बाइबलका सल्लाहहरू दिइएको छ। यस विषयमा तपाईंसँग पछि फेरि कुरा गरौंला नि, हुन्‍न?

परमेश्‍वरबाट आएको सुसमाचार!

परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको आवरण

सुरुमा: हामी जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूबारे कुरा गर्दै छौं। यस्ता प्रश्‍नहरूको जवाफ बाइबलमा पाइन्छ। यस पुस्तिकाले तपाईंलाई बाइबलको कुरा बुझ्न मदत गर्छ।

प्रश्‍न: तपाईंले कहिल्यै बाइबल पढ्‌नुभएको थियो कि? यस पुस्तिकामा भएका कुराहरू बुझ्न सजिलो छ। [पाठ २ को प्रश्‍न १ छलफल गर्नुहोस्‌।]

बाइबल पद: प्रका ४:११

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने