प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अगस्त p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अगस्त p. १
दुई जना प्रकाशक अजरबैजानमा एक महिलालाई सुसमाचार पुस्तिका प्रस्तुत गर्दै

अजरबैजानमा एक प्रकाशक सुसमाचार पुस्तिका प्रस्तुत गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! सङ्‌ख्या ४ २०१७ | सन्तुलित जीवन तर कसरी?

परिचय: हामी सन्तुलित भई आफ्नो समयको कसरी सदुपयोग गर्न सक्छौं?

बाइबल पद: उप ४:६

अन्तमा: ब्यूँझनुहोस्‌!-को यस अङ्‌कमा सन्तुलित भई प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा व्यावहारिक सुझावहरू दिइएको छ।

सत्य सिकाउनुहोस्‌

खुल्ला बाइबल

परिचय: हामी यहाँ किन छौं?

बाइबल पद: भज ३७:२९

सत्य: परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा सधैंभरि बाँच्न बनाउनुभएको थियो।

परमेश्‍वरबाट आएको सुसमाचार!

परमेश्‍वरबाट आएको सुसमाचार!

परिचय: तपाईंको विचारमा हामी सुसमाचार कहाँ पाउन सक्छौं? [के तपाईं सुसमाचार सुन्‍न चाहनुहुन्छ? भन्‍ने भिडियो देखाउनुहोस्‌]

बाइबल पद: यशै ५२:७

अन्तमा: यस पुस्तिकामा सबैका लागि ‘शुभ समाचार’ छ। किनभने यसमा परमेश्‍वरबाट आएको सन्देश पाइन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने