प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अगस्त p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अगस्त p. १
एक दम्पती अस्ट्रियाको भियनामा इन्टरकमबाट साक्षी दिंदै

अस्ट्रियाको भियनामा इन्टरकमबाट साक्षी दिंदै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! पत्रिका, सङ्‌ख्या ३ २०१६ | राम्रो बानी कसरी बसाल्ने?

प्रश्‍न: तपाईंलाई नराम्रो बानी हटाएर राम्रो बानी बसाल्नुपर्छ जस्तो लाग्छ?

बाइबल पद: उप ७:८क

अन्तमा: यी लेखहरूमा राम्रो बानी बसाल्न मदत गर्ने बाइबल सिद्धान्तहरूबारे बताइएको छ।

ब्यूँझनुहोस्‌!

प्रश्‍न: कोही-कोही समलिङ्‌गी सम्बन्ध राख्नु ठिकै हो भन्‍ने सोचाइ राख्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: १को ६:९, १०

अन्तमा: [पृष्ठ ७ को लेख देखाउनुहोस्‌।] यो लेखमा यससम्बन्धी बाइबलको दृष्टिकोण कस्तो छ भनेर बताइएको छ।

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌

प्रश्‍न: हाम्रा परिवारका सदस्यहरू, हाम्रा साथीभाइहरू सबैको नाम छ। उसोभए ईश्‍वरको चाहिं नाम नहोला र? उहाँको नाम के हो?

बाइबल पद: प्रका ४:११

अन्तमा: बाइबलले ईश्‍वरबारे बताएको अरू थुप्रै कुरा यस पुस्तिकामा पाइन्छ। [पृष्ठ ६ र ७ लाई जोड दिनुहोस्‌।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने