प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी p. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रहरीधरहरा
  • सत्य सिकाउनुहोस्‌
  • जीवनको उद्देश्‍य के हो?
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी p. १
घानामा प्रचार गरिरहेका यहोवाका साक्षीहरू

घानामा सुसमाचार सुनाउँदै

नमुना प्रस्तुति

प्रहरीधरहरा

प्रहरीधरहरा सङ्‌ख्या १ २०१७ | पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?

प्रश्‍न: कसै-कसैलाई बाइबल पुरानो जमानाको किताब हो जस्तो लाग्छ। अनि कसैलाई चाहिं अहिले पनि उपयोगी छ जस्तो लाग्छ। तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: २ति ३:१६, १७

अन्तमा: यस पत्रिकामा बाइबलले दिने व्यावहारिक सल्लाहबारे बताइएको छ। अनि बाइबल पढेर कसरी लाभ उठाउन सकिन्छ भनेर सुझाव पनि दिइएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: के संसारको अन्त नजिकै छ?

बाइबल पद: मत्ती २४:३, ७, १४

सत्य: हामी अन्तको समयमा बाँचिरहेका छौं भनेर बाइबल भविष्यवाणीहरूले देखाउँछ। यो सुसमाचार हो, किनभने अब छिट्टै राम्रो समय आउनेछ।

जीवनको उद्देश्‍य के हो?

जीवनको उद्देश्‍य के हो?

प्रश्‍न: तपाईंलाई कस्तो लाग्छ, जीवन परमेश्‍वरले सृष्टि गर्नुभएको हो वा संयोगले सुरु भएको हो?

अन्तमा: सृष्टिकर्तामाथि विश्‍वास गर्न सक्ने थुप्रै प्रमाणहरू यस पुस्तिकामा दिइएको छ। अर्को चोटि पृष्ठ ६ को “के जीवन संयोगले सुरु भएको हो?” भन्‍ने प्रश्‍नबारे तपाईंसँग कुरा गर्न चाहन्छु।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने