बाइबलमा पाइने अनमोल धन | दानियल ४-६
के तपाईं निरन्तर यहोवाको सेवा गर्दै हुनुहुन्छ?
दानियलको आध्यात्मिक तालिकामा प्रार्थना समावेश थियो। तिनले आफ्नो तालिकालाई कुनै पनि कुराले, शाही उर्दीले समेत असर गर्न दिएनन्
राम्रो आध्यात्मिक तालिकामा के-के समावेश छ?