प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर p. ३
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेट
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • तयारी—प्रभावकारी पुनःभेटको लागि नभई नहुने कुरा
    हाम्रो राज्य सेवकाई—२००८
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर p. ३

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने पुनःभेट

किन महत्त्वपूर्ण: राज्यको सुसमाचारमा चासो दिने थुप्रै मानिसले परमेश्‍वरबारे सत्य कुरा बुझ्न खोजिरहेका छन्‌। (यशै ५५:६) तिनीहरूलाई क्रमिक रूपमा सिकाउँदै जान हामीले पुनःभेट गरिरहनुपर्छ। मानिसहरूले सामना गर्ने चुनौती फरक-फरक हुन्छन्‌, त्यसैले तिनीहरूको चासो बढाउन फरक-फरक तरिका अपनाउनु पर्ने हुन्छ। तर राम्ररी तयारी गरेर अनि बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गऱ्‍यौं भने अझ प्रभावकारी हुनेछ।

एक जना बहिनी पुनःभेटको लागि तयारी गर्छिन्‌

कसरी गर्ने:

दुई जना बहिनीले पुनःभेट गर्दा भिडियो देखाउँछन्‌
  • केही दिन भित्रै पुनःभेट गर्ने प्रयास गर्नुहोस्‌। —मत्ती १३:१९

  • मित्रैलो हुनुहोस्‌ अनि आदर देखाउनुहोस्‌। शान्त हुने कोसिस गर्नुहोस्‌

  • सुरुमा न्यानो अभिवादन गर्नुहोस्‌। नामै लिएर सम्बोधन गर्नुहोस्‌। तपाईं फेरि आउनुको उद्देश्‍य बताउनुहोस्‌, जस्तै: कुनै प्रश्‍नको जवाफ दिन, नयाँ पत्रिका दिन, हाम्रो वेबसाइट देखाउन, भिडियो देखाउन, अथवा बाइबल अध्ययन गर्न। तपाईंले छलफल गर्न चाहेको विषयमा भन्दा अरू कुनै विषयमा चासो देखाउँछन्‌ भने त्यही अनुसार छाँटकाँट गर्नुहोस्‌।—फिलि २:४.

  • सम्भव छ भने बाइबल पद देखाएर अनि कुनै प्रकाशन दिएर तिनको मनमा रोपेको सत्यको बीउमा पानी हाल्नुहोस्‌। (१को ३:६) तिनीसँग घनिष्ठ हुने प्रयास गर्नुहोस्‌

  • अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने