प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी p. ५
  • चिन्ता गर्न छोडिहाल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिन्ता गर्न छोडिहाल्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अटल प्रेमको पछि लाग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी p. ५

ख्रीष्टियन जीवन

चिन्ता गर्न छोडिहाल्नुहोस्‌

चरा; फूल

डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: ‘आफ्नो विषयमा चिन्ता गर्न छोडिहाल।’ (मत्ती ६:२५) हामी त्रुटिपूर्ण भएकोले र सैतानको संसारमा बाँचिरहेको हुनाले कहिलेकाहीं चिन्ता लाग्नु स्वाभाविकै हो। तर येशूले आफ्ना चेलाहरूलाई अचाक्ली चिन्ता नगर्न सिकाउँदै हुनुहुन्थ्यो। (भज १३:२) किन? किनभने चाहे दैनिक आवश्‍यकताकै विषयमा किन नहोस्‌, अनावश्‍यक चिन्ता गर्दा त्यसले हाम्रो ध्यान अन्तै मोड्‌छ र राज्यलाई पहिलो स्थान दिन हामीलाई झन्‌ गाह्रो हुन्छ। (मत्ती ६:३३) येशूले भन्‍नुभएका थप कुराहरूले हामीलाई अनावश्‍यक चिन्ता हटाउन मदत गर्छ।

  • मत्ती ६:२६—चराचुरुङ्‌गीलाई नियालेर हेर्दा त्यसबाट के सिक्न सक्छौं? (w१६.०७ पृ. ९-१० अनु. ११-१३)

  • मत्ती ६:२७—अनावश्‍यक चिन्ता गर्नु किन समय र शक्‍तिको बरबादी मात्र हो? (w०५ ११/१ पृ. २२ अनु. ५)

  • मत्ती ६:२८-३०—मैदानका फूलहरूबाट हामी के सिक्न सक्छौं? (w१६.०७ पृ. १०-११ अनु. १५-१६)

  • मत्ती ६:३१, ३२—ख्रीष्टियनहरू कुन-कुन तरिकामा संसारका मानिसहरूभन्दा फरक छन्‌? (w१६.०७ पृ. ११-१२ अनु. १७)

म कस्ता कुराहरूबारे चिन्ता गर्न छोड्‌न चाहन्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने